- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक हजार ७०५ जना निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप एक हजार ७०५ जना निको भएर डिस्चार्ज भएको बताएका हुन् । जससंगै निको हुनेको १० हजार २ सय ९४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा थप एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको कुल संख्या १६ हजार नौ सय ४५ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्