×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निजी विद्यालयले अनलाइन नपढाए पनि रेडियो र टेलिभिजनबाट पढ्न पाइने, यस्तो छ समय तालिका

LAXMI SUNRISE BANK

निजी विद्यालयले अनलाइन नपढाए पनि रेडियो र टेलिभिजनबाट पढ्न पाइने, यस्तो छ समय तालिका

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । निजी विद्यालय सञ्चालकहरुले आजदेखि सबै सिकाइ क्रियाकलाप बन्द गर्ने निर्णय गरे पनि विद्यार्थीले रेडियो र टेलिभिजनबाट पढाईलाई निरन्तरता दिन पाउने भएका छन् । यसअघिदेखि नै रेडियो, टेलिभिजन तथा अनलाइनबाट पढाई सुरु गरेको सरकारले आजदेखि नयाँ तालिका सार्वजनिक गरेको छ । त्यही तालिका अनुसार विद्यार्थीले समय मिलाएर आफूलाई अनुकूल प्रविधिबाट पढ्न सक्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डाक्टर तुलसीप्रसाद थपलियाले बताउनुभयो ।हेर्नुहोस् समय तालिका :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी