Skip to content
LAXMI SUNRISE BANK

ढोरपाटन नगरपालिकाका इञ्जिनियर एक लाख घुससहित पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा कार्यरत इञ्जिनियर मिलन अधिकारीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित पक्राउ गरेको हो । 
इन्जिनीयर मिलन अधिकारीले उपभोक्ता समितिबाट भएको सडक निर्माण सम्बन्धी योजनामा भुक्तानी दिएबापत विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK