×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंक काण्डको चिरफार : सिइओलाई लागेको ६ बुँदे आरोपका साक्षी- प्रमाणसमेत हेर्नुहोस्… (भिडियो)

  • अर्थ सरोकार टेलिभिजन कार्यक्रम 
बैंक तथा वित्तीय संस्थामा संचालक समितिका सदस्यहरु र बैंकका प्रमुख कार्यकारी अधिकृतबीच विवाद हुनु, वा टसल हुनु नौलो कुरा होइन । पछिल्लो समयमा थुप्रै बैंक तथा वित्तीय संस्थामा यस्ता विवाद देखिएका छन् । तर नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त संस्था सनराइज बैंक लिमिटेडभित्रको संचालक समितिर बैंकका प्रमुख कार्यकारी अधिकृतबीचको टसल भने छताछुल्ल नै भएको छ । 
६ बुँदे अभियोग लगाउँदै बैंकको संचालक समितिमा रहेका ५ जनाले संयुक्त रुपमा हस्ताक्षर गरी अध्यक्षलाई बैंकका सीइओ जनक शर्मा पौड्याललाई हटाउनुपर्ने मागसहित पत्र लेखेपछि र सोहि पत्रका आधारमा बैंकका अध्यक्ष मोतिलाल दुगडले सीइओ जनक शर्मा पौड्याललाई स्पष्टीकरण सोधेपछि यो विवाद सतहमा आएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: