×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सको कामु सीईओमा दानराज पन्त नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

फर्स्ट माइक्रोफाइनान्सको कामु सीईओमा दानराज पन्त नियुक्त

Artha Sarokar

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बादाता 
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको कामु सीईओमा दानराज पन्त नियुक्त भएका छन् ।  हालका प्रमुख कार्यकारी अधिकृत (सीइओ) भेषराज पन्थीको कार्यअवधि असार ३१ गते सकिने हुदाँ अर्को व्यवस्था नभएसम्मका लागि पन्तलाई  कामु सीइओमा नियुक्त गरिएको संस्थाले जनाएको हो । 
संस्थाले एक सूचना जारी गर्दै कम्पनीको असार ३१ गते विहान बसेको सञ्चालक समितिको बैठकले पन्तलाई कम्पनी सचिवको समेत जिम्वेवारी यथावत रहने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बताएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी