
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेको छ । केन्द्रीय बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ३७ पैसा र बिक्रीदर १२० रुपैयाँ ९७ पैसा कायम गरेको छ । राष्ट्र बैंकले मंगलबार भने अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ६१ पैसा तोकेको थियो ।
यता राष्ट्र बैंकले युरोपिएन युरो एकको खरिददर १३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ । पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्