×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

Forex Today : शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२०.६१ पैसा तोकेको छ ।  नेपाल राष्ट्र बैंकले बिहिबार भने एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२० रुपैयाँ ५४ पैसा तोकेको थियो । 
युरोपिएन युरो एकको खरिददर १३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५० रुपैयाँ ४६ पैसा र बिक्रीदर १५१ रुपैयाँ २१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १० पैसा र बिक्रीदर २८ रुपैयाँ २४ पैसा छ । 
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: