Skip to content
LAXMI SUNRISE BANK

Breaking : नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १९ हजार ५४७ पुग्यो !

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २२४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यससंगै नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK