Skip to content
LAXMI SUNRISE BANK

नेपालमा शुक्रबार कति संक्रमित थपिए ? यस्तो छ विवरण !

अर्थ सरोकार

अर्घाखाँची
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा आज कोरोना भाइरसका १३३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १८ हजार २ सय ९४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म १२ हजार ९ सय ४७ जना संक्रमणमुक्त भएका छन् । आज १०७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK