
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ तथा त्रि.वि. शिषण अस्पतालमा गरिएको परक्षिणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टी भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको कुल संख्या ११ हजार ५ सय ३४ पुगेको छ।
यस्तै मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्