×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टी, संक्रमित संख्या कति पुग्यो?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टी, संक्रमित संख्या कति पुग्यो?

Artha Sarokar

२८ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा आइतबार थप १५ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विहिबार दिएको अपडेट अनुसार ७ जिल्लाका थप १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमितहरु तनहुँका ६ जना, स्याङजाका १ जना, बाग्लुङका २ जना, पर्बतका २ जना, नवलपरासी पूर्वका एक जना, लमजुङका २ जना र गोरखाका एक जना रहेका छन् ।
नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ७३६ जना कोरोना संक्रमित ठिक भएका छन् । त्यस्तै योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार १९२ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी