
- अर्थ सरोकार सम्बाददाता
कास्की । बुधबार गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशका ६ जिल्लामा २८ जनामा संक्रमण पुष्टी भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासीका १२ जना छन् ।
गोरखाका ३, स्याङ्जाका ८, बागलुङका ३, तनहुँको शुक्लागण्डकी र कास्कीको पोखरा महानगरपालिकामा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ । जसमध्ये २ जना संक्रमितको उपचारकै क्रममा पोखरामा मृत्यु भएको छ भने कोरोना जितेर घर फर्किनेको संख्या २ सय १५ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्