×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ हजार ११६ पुग्यो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ हजार ११६ पुग्यो !

Artha Sarokar

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

शुक्रबार सुदूरपश्‍चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ? (विवरणसहित)
  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । आज गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । म्याग्दी, तनहुँ र बाग्लुङमा एक/एक जनामा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको हो । 
म्याग्दीमा ३३ वर्षीय पुरुष, तनहुँमा २९ वर्षीय पुरुष र बाग्लुङमा २४ बर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । संक्रमित सवैलाई सम्बन्धित जिल्लाका आइसोलेशनमा लैजाने तयारी भएको छ। योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १६ पुगेको छ । 
यस्तै चितवनमा पनि ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको माडी नगरपालिकाका चार जना पुरुष र रत्ननगर नगरपालिकाका एक जनामा महिलामा संक्रमण उश्ती भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी