
- अर्थ सरोकार सम्बाददाता
पोखरा । आज गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । म्याग्दी, तनहुँ र बाग्लुङमा एक/एक जनामा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको हो ।
म्याग्दीमा ३३ वर्षीय पुरुष, तनहुँमा २९ वर्षीय पुरुष र बाग्लुङमा २४ बर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । संक्रमित सवैलाई सम्बन्धित जिल्लाका आइसोलेशनमा लैजाने तयारी भएको छ। योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १६ पुगेको छ ।
यस्तै चितवनमा पनि ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको माडी नगरपालिकाका चार जना पुरुष र रत्ननगर नगरपालिकाका एक जनामा महिलामा संक्रमण उश्ती भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्