- अर्थ सरोकार सम्बाददाता
गोरखा । बारपाक सुलिकोट गाउँपालिका मातहतका सबै कार्यालयहरु बन्द गरिएको छ । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएपछि असार २१ गतेसम्मका लागि स्वास्थ्य चौकीबाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
बुधबार गोरखामा थपिएका तीन कोरोना संक्रमित मध्ये दुईजना बारपाक सुलीकोट गाउँपालिकाका हुन् । संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम जारी राखिएको उनले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्