
- अर्थ सरोकार सम्बाददाता
गुल्मी । गुल्मीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्राप्त जानकारी अनुसार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा धुर्कोट गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टी हुनेमा २० र २३ वर्षकी महिला र २१ र ३४ वर्षका पुरुष छन् । चार जना संक्रमित थपिएपछि जिल्लामा ३४८ जना पुगेका छन् । २६५ जना संक्रमित कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्