
- अर्थ सरोकार सम्बाददाता
गुल्मी । गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
जिल्लाको कालीगण्डकी गाउँपालिकामा १ जना र मुसिकोट नगरपालिकामा २ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले बताए । गुल्मीमा कोरोना संक्रमितको कुल संख्या ३४४ पुगेको छ । २६५ जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्