
- अर्थ सरोकार सम्बाददाता
हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) मा पुनः अशोक शमशेर राणा नियुक्त भएका छन् ।सोमबार भएको सञ्चालक समिति बैठकले राणालाई पुनः नियुक्ति दिएको हो । उनलाई थप ४ वर्षको जिम्मेवारी दिएको बैंकले जानकारी गराएको छ।
Live on
Listen to live radio.