
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का नवनिनिर्वाचित अध्यक्ष सिए मदन शर्मा र नवनिर्वाचित उपाध्यक्ष सिए. युद्धराज ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज एक कार्यक्रमका बीच उक्त सपथ कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा महालेखा परीक्षकले अध्यक्ष सिए मदन शर्मालाई र अध्यक्ष सिए मदन शर्माले उपाध्यक्ष सिए. युद्धराज ओलीलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
उक्त कार्यक्रममा उत्कृष्ट बार्षिक प्रतिवेदन पेश गर्ने कम्पनीहरुलाई अवार्डसमेत दिइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्