
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआइसी एशिया लघुवित्तले निष्कासन गरेको आइपीओको बाँडफाँड भएको छ । शनिबार बिहान ९ः३० बजे बिक्रि प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपिओ बाँडफाँड भएको हो।
क्यापिटलका अनुसार कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताका लागि आवेदन दिएकोमा १६ हजार ४९७ जना आवेदकको आवेदन रद्द भएको र ३ लाख ९७ हजार ७ सय ४१ योग्य आवेदकलाई शेयर बाँडीएको छ ।
क्यापिटलले दिएको जानकारी अनुसार ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् भने अन्य सबैले न्युनतम १० कित्ता शेयर पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्