
- अर्थ सरोकार सम्बाददाता
इटहरी । इटहरीकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना पुष्टी हुनेमा इटहरी २० तरहराकी महिला हुन् । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टी भएको हो ।
भारतको ब्याङ्लोरबाट इटहरी आएर होम क्वारेन्टिनमा बस्दै आएकी ३० बर्षीय उनमा कोरोना संक्रमण भएको इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज राम कुमार धमलाले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्