
- अर्थ सरोकार सम्बाददाता
इटहरी । इटहरीमा थप तीनजनामा कोरोना संक्रमण देखिएको छ । इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरीको जनता क्याम्पसको क्वारेन्टाइनमा बसेका तीनजनामा कोरोना देखिएको हो ।
उनीहरु तीनैजना बाहिरी मुलुकबाट आएको खुलेको छ । थप विवरण आउँन बाँकि रहेको धमलाले जानकारी दिए । यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्