
- अर्थ सरोकार सम्बाददाता
पर्सा । पर्साको जगदम्बा इन्टरप्राइजेजलाई सिल गरिएको छ । उद्योगका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सहित ४ जनामा कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले उद्योग सिल गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको अनुमति बिना उद्योग प्रवेशमा रोक लगाउने गरी उद्योग सिल गरिएको हो ।
उक्त उद्योगले भारतबाट लुकाइ छिपाई मजदुर ल्याएर काम गराइरहेको सूचना आएपछि अनुगमन भइरहेको प्रशासनले जनाएको छ । उद्योगमा काम गर्ने ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको छ । यसअघि साउन ६ गते जगदम्बामा कार्यरत ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्