×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण पुष्टी, अदालतका निश्चित कामकारवाहीबाहेक अन्य काम स्थगित !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण पुष्टी, अदालतका निश्चित कामकारवाहीबाहेक अन्य काम स्थगित !

Artha Sarokar

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण पुष्टी भएको छ । उच्च अदालत जनकपुरधामका एक जना ५० वर्षीय न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टी भएको बताइएको छ । साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा एक न्यायाधीशसको रिपोर्ट पोजेटिभ आएको हो ।
न्यायाधीशमा कोरोना संक्रमण देखिएपछी निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ । उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँग छलफल गरी यस्तो निर्णय गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी