
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण पुष्टी भएको छ । उच्च अदालत जनकपुरधामका एक जना ५० वर्षीय न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टी भएको बताइएको छ । साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा एक न्यायाधीशसको रिपोर्ट पोजेटिभ आएको हो ।
न्यायाधीशमा कोरोना संक्रमण देखिएपछी निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ । उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँग छलफल गरी यस्तो निर्णय गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्