Skip to content
LAXMI SUNRISE BANK

जिल्ला न्यायाधीशका लागि २६ जना लिखित परीक्षामा सफल, ती को-को हुन् ? (नामावलीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २६ व्यक्ति लिखित परीक्षामा नाम निकाल्न सफल भएका जनाएको छ । आयोगले आइतबार जिल्ला न्यायाधीशमा नाम निकाल्न सफल व्यक्तिको नामावली सार्वजनिक गरेको हो । 
जिल्ला न्यायाधीशको २९ पदमा ४५ जना नाम निकाल्न सफल भएका छन् । आयोगले जिल्ला न्यायाधीशका लागि आन्तरिक खुलाका लागि १४, खुला नौ, महिला एक, आदिवासी जनजाति दुई, मधेशी दुई, अपाङ्ग एक र पिछडिएका क्षेत्रका लागि एक जनाको विज्ञापन गरेको थियो । आन्तरिक खुलामा १६, खुलामा २६, मधेशी दुई र अपाङ्गमा एक जनाले लिखित परीक्षामा नाम निकालेका हुन् ।
जिल्ला न्यायाधीशको परीक्षामा महिला, आदिवासी जनजाति र पिछडिएका क्षेत्रमा नाम निकाल्न नसकेकी कोटा खाली रहेको र मधेशी दुई कोटामा एक जनाले मात्र निस्किएको छ । 
 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK