
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रहरीले जुवातास खेलिरहेका ५ जनालाई नियन्त्रणमा लिएको छ । धुम्बाराही बस्ने विष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा आइतबार दिउँसो प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट ५० हजार ९ सय ७५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।
घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरु पक्राउ गरेको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्