
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १० र अछामका एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कैलालीको टिकापुरका ४ महिला २ पुरुष गरी ६ जना, कैलालीकै गोदावरी नगरपालिका-७ का एक पुरुष र एक महिला गरी २ जना, वडा नम्बर ५ का एक पुरुष र वडा नम्बर ११ का एक पुरुष गरी ४ जना, अछामको ढकारी गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय ३१ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्