Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा होम क्वारेन्टाइनमा बसेका आमाछोरीमा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । कैलालीको धनगढी उप-महानगरपालिकामा  होम क्वारेन्टाइनमा बसेका आमाछोरीमा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ७६ वर्षिया आमा र ५६ बर्षीय छोरीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
उनीहरु धनगढी उप-महानगरपालिका वडा नम्वर ८ का हुन् । वडाअध्यक्ष नारायन बरालले उनीहरु १८ दिनअघि भारतको बेङग्लोरबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएको बताए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK