
- अर्थ सरोकार सम्बाददाता
कैलाली । आइतबार कैलालीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा थप २४ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमितमध्ये बर्दगोरियाका सबैभन्दा बढी आठ जना छन् । यस्तै, जोशीपुर गाउँपालिकाका सात, गौरीगंगा नगरपालिकाका पाँच र टीकापुर नगरपालिकाका चार जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यससँगै कैलालीमा कूल संक्रमितको संख्या एक हजार ६१ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्