Skip to content
LAXMI SUNRISE BANK

बजेट प्रस्तुत गर्नका लागि पनि छुट्टै ‘बजेट’, लाजै पचाएर गाउँपालिका अध्यक्षले लिईन १ लाख रुपैँया !

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम प्रदेश
धनगढी । कैलालीमा गाउँपालिकाका प्रतिनिधिलाई बजेट प्रस्तुत गरेबापत एक लाख रुपैँया दिएको पाइएको छ । जिल्लाको जानकी गाउँपालिकाको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेबापत जनप्रतिनिधिले एक लाख रुपैयाँसम्म भत्ता लिने गरेको पाइएको हो । 
आर्थिक वर्ष २०७६र७८ को अन्तिम दिन बुधबार महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदनअनुसार कैलालीको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महत्तोेले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत भत्ता स्वरुप एक लाख रुपैयाँ लिएको पाइएको छ । प्रदेश सभाले स्वीकृत गरेको ऐनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत पारिश्रमिक पाउनुपर्ने भन्ने प्रवाधान नदेखिएकोले महत्तोले पाएको उक्त रकम असुल हुनुपर्ने महालेखाको भनाई रहेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK