
- अर्थ सरोकार सम्बाददाता
झापा । पूर्वी नाका काँकरभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । ३२ जनाको नमूना संकलन गर्दा १२ जनामा संक्रमण पुष्टी भएको हो ।
मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख शशीकला राईले थप १२ जनामा संक्रमण पुष्टी भएको बताईन् । यसअघि सोही स्थानका २० जना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै आज प्रहरी प्रधान कार्यालयका २८ जनामा संक्रमण देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्