
- अर्थ सरोकार सम्बाददाता
कालिकोट । कालीकोटमा ३८ जना कोरोनामुक्त भएका छन् । संक्रमितमध्ये ३८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । कालिकोटमा आइतबार थप ७ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसअघि संक्रमित रहेका ४८ जनामध्ये ३८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज भएकाहरुलाई अझै केही समय होम क्वारेन्टाइमा बस्न स्वास्थ्य सेवा कार्यालय कालीकोटले निर्देशन दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्