×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालीकोटमा ३८ जना कोरोनामुक्त, होम क्वारेन्टाइमा बस्न आग्रह !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कालीकोटमा ३८ जना कोरोनामुक्त, होम क्वारेन्टाइमा बस्न आग्रह !

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

स्याङ्जामा थप २ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुग्यो

  • अर्थ सरोकार सम्बाददाता 


कालिकोट ।  कालीकोटमा ३८ जना कोरोनामुक्त भएका छन् । संक्रमितमध्ये ३८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । कालिकोटमा आइतबार थप ७ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसअघि संक्रमित रहेका ४८ जनामध्ये ३८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज भएकाहरुलाई अझै केही समय होम क्वारेन्टाइमा बस्न स्वास्थ्य सेवा कार्यालय कालीकोटले निर्देशन दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: