×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार कञ्चनपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ४ सय ८१ पुग्यो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबार कञ्चनपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ४ सय ८१ पुग्यो !

Artha Sarokar

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । कञ्चनपुरमा मंगलबार थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालयका अनुसार मंगलबार बेदकोट नगरपालिकामा १२ जना, शुक्लफाँटा नगरपालिकामा पाँच र लालझाँडी गाउँपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी