
- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । कन्चनपुरको पुर्नवास नगरपालिका ६ मा अबैध रुपमा नेपाल भित्राउँदै गरेको १ लाख बढीको समान बरामद गरिएको छ । आइतबार राती सशस्त्र प्रहरीले नेपाल भित्र्याउदै गरेको उक्त समान बरामद गरेको हो ।
खुला सिमानाका भएर भारतको आनन्द बजारबाट लुकाइछिपाई ल्याउदै गरेको अबैध समान आईतबार राती बरामद गरेको सशस्त्र प्रहरी कन्चनपुरका एसपी बिरसिह साहुले बताउनुभयो । साहुका अनुसार १ लाख दश हजार बराबरको प्लास्टिक र फिटिङका समान बरामद गरिएको छ ।
पुर्नवास स्थीत वीओपीले बरामद गरेको उक्त समान अहिले कन्चनपुर भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको एसपी साहुले जानकारी दिनुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्