
- अर्थ सरोकार संवाददाता
धनगढी । प्रस्तावित संघीय निजामति विधेयकका विरुद्धमा कैलालीका कर्मचारी आन्दोलित बनेका छन् । उक्त विधेयकले निजामति कर्मचारी संयन्त्रलाई धरापमा पारेको भन्दै निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन जिल्ला समितिले बिहीबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।
जिल्ला अध्यक्ष प्रेमबहादुर बोगटको नेतृत्वमा १७ बुँदे माग सहितको ज्ञापन पज्ञ प्रधानमन्त्रीसमक्ष पेश गरेका छन् । उनिहरुले संविधान र अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धिविरुद्ध विधेयक ल्याउन खोजिएकोले खारेज गर्न माग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्