
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कर्णाली प्रदेशमा कार्यरत दुई चिकित्सक निको भएका छन् । प्रदेश अस्पतालमा कार्यरत दुई कोरोना संक्रमित चिकित्सक डिस्चार्ज भएका हुन् ।
कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालकै आइसोलेसनमा बसेका चिकित्सक अब एक हप्तापछि काममा फर्कने भन्दै आज डिस्चार्ज भएका हुन् । उनीहरुमा असार ११ गते संक्रमण पुष्टि भएको थियो । कर्णालीमा २३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये अधिकांश निको भएर पुन काममा फर्किसकेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्