×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीमा थपिए ४७ जना नयाँ संक्रमित, संक्रमितको संख्या १६६३ पुग्यो ! (विज्ञप्तिसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कर्णालीमा थपिए ४७ जना नयाँ संक्रमित, संक्रमितको संख्या १६६३ पुग्यो ! (विज्ञप्तिसहित)

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

स्याङ्जामा थप २ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुग्यो
  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । सोमबार कर्णाली प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले एक विज्ञप्ति जारी गर्दै पाँच जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । 
संक्रमितहुनेहरुमा सुर्खेतका ४१, जाजरकोट १, बाँके १, दैलेख २ र रुकुम पश्चिमका २ जना छन् । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १६६३ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: