
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । सोमबार कर्णाली प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले एक विज्ञप्ति जारी गर्दै पाँच जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो ।
संक्रमितहुनेहरुमा सुर्खेतका ४१, जाजरकोट १, बाँके १, दैलेख २ र रुकुम पश्चिमका २ जना छन् । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १६६३ पुगेको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्