
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितमध्ये पाँचजना सुर्खेतका, चारजना रुकुम पश्चिमका र एकरएकजना जाजरकोट र दैलेखका रहेका छन् ।
कर्णालीमा पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट ३० जना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १३२१ रहेको छ । २३४ जना आइसोलेसनमा रहेका छन् भने ६ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्