×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना पुष्टी, आजै ३० जना डिस्चार्ज

GLOBAL IME BANK

बिहिबार कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना पुष्टी, आजै ३० जना डिस्चार्ज

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टी  भएको हो । संक्रमितमध्ये पाँचजना सुर्खेतका, चारजना रुकुम पश्चिमका र एकरएकजना जाजरकोट र दैलेखका रहेका छन् ।
कर्णालीमा पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट ३० जना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १३२१ रहेको छ । २३४ जना आइसोलेसनमा रहेका छन् भने ६ जनाको मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: