×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी, दुई महिलासहित १४ जना डिस्चार्ज

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी, दुई महिलासहित १४ जना डिस्चार्ज

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।
१० जना दैलेख र २ जना सल्यानका भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।  यस्तै, मंगलबार दुई महिलासहित १४ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १५५३ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: