×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टी, ४३ जना डिस्चार्ज !

PRIME CA

आइतबार कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टी, ४३ जना डिस्चार्ज !

२८ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । आइतबार कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशमा आइतबार चार जिल्लाका २१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । पशुपन्छी रोग अन्वेषण कार्यालय, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका सात जना, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका दुई जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एक जनामा कोरोना कोरोना सक्रमण पुष्टि भएको हो ।
कर्णालीमा कोरोना संक्रमितको कुल सख्या एक हजार ६१६ पुगेको छ । यस्तै निको हुनेको संख्या एक हजार ४०८ पुगेको छ। आइतबार मात्रै थप ४३ जना निको भएर घर फर्किएका छन । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमणाका कारण ६ जनाको मृत्यु भएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: