
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार काठमाडौंमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज टेकुस्थित केन्द्रीय प्रयोगशालाको परिक्षणमा एकजना, टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालमा गरिएको परिक्षणमा एक जना, वीर अस्पतालमा गरिएको परिक्षणमा एक जना र शिक्षण अस्पतालमा गरिएको परिक्षणमा दुई जनामा कोरोना पुष्टी भएको हो।
यस्तै आज देशभरमा १०८ जनामा कोरोना पुष्टी भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्