Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँ शहर… हेर्दा लाग्छ रहर…! १६ तस्विरमा हेर्नुहोस् स्वयम्भुको डाँडाबाट मुस्कुराइरहेको काठमाडौँ (फोटो-फिचर)

अर्थ सरोकार


काठमाडौँ । लकडाउनका कारण स्वयम्भुबाट काठमाडौँ नहेरेको पनि धेरै भयो होला धेरैको । हुन पनि धेरैले यो अवसरलाई ‘मिस’ गरिरहेका छन् । झरीको समयम, उस्तै काठमाडौँ अनि सफा स्वयम्भुबाट सोहि रहरलाग्दो सपनाको शहर हेर्नुको मज्जा बेग्लै छ । हेर्नुहोस् स्वयम्भुको डाँडाबाट खिचिएका केहि काठमाडौँ-चित्रहरु :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK