×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँ शहर… हेर्दा लाग्छ रहर…! १६ तस्विरमा हेर्नुहोस् स्वयम्भुको डाँडाबाट मुस्कुराइरहेको काठमाडौँ (फोटो-फिचर)


काठमाडौँ । लकडाउनका कारण स्वयम्भुबाट काठमाडौँ नहेरेको पनि धेरै भयो होला धेरैको । हुन पनि धेरैले यो अवसरलाई ‘मिस’ गरिरहेका छन् । झरीको समयम, उस्तै काठमाडौँ अनि सफा स्वयम्भुबाट सोहि रहरलाग्दो सपनाको शहर हेर्नुको मज्जा बेग्लै छ । हेर्नुहोस् स्वयम्भुको डाँडाबाट खिचिएका केहि काठमाडौँ-चित्रहरु :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: