
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३ सय ७४ पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्