
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो ।
स्वर्गीय घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिनेछ । स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन् । उनकी श्रीमतिको केही वर्षअघि नै निधन भइसकेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्