×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार काठमाडौँमा थप ८ जनामा संक्रमण पुष्टी !

LAXMI SUNRISE BANK

आइतबार काठमाडौँमा थप ८ जनामा संक्रमण पुष्टी !

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ८ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ जना र स्टार अस्पताल ललितपुरमा ३ जनालाई कोभिड १९ संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी