
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहीबार काठमाडौंमा थप १ जनामा मात्रै कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा थप १ जनामा संक्रमण पुष्टी भएको बताएका हुन् ।
योसँगै काठमाडौंंमा संक्रमित हुनेको संख्या २ सय ४५ पुगेको छ । काठमाडौं उपत्यकासहित पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। नेपालमा संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्