
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज (सोमबार) काठमाडौं उपत्यकामा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संकाठमाडौंका १ जना, भक्तपुरका १ जना र ललितपुरका ५ जनामा सं क्रमण पुष्टी भएको हो ।
देशभरका २५ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण गर्दा १४४ जनामा संक्रमण पुष्टी भएको छ। यता सोहि अवधीमा १७०५ जना निको भएर घर फर्किएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्