
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंमा आज (बुधबार) १४ संक्रमण पुष्टी भएको छ । काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा १४ र भक्तपुरका १ जनामा संक्रमण पुष्टी भएको हो ।
योसहित काठमाडौंमा ३५१ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा ८९ जनामा कोरोना संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा देशभर २१० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्