
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार काठमाडौंमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन जानकारी दिएको हो । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।
यस्तै आज देशभर थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । निको हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्