Skip to content
LAXMI SUNRISE BANK

मंगलबार काठमाडौं उपत्यकामा कति संक्रमित थपिए ? यस्तो छ विवरण !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका हुन् । 
यद्यपि मन्त्रालयले संक्रमितको बसाईको ठेगाना भने खुलाएको छैन।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK