×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी !

PRIME CA
GLOBAL IME BANK

काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी !

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आइतबार काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएका हुन् । 
हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जनामा संक्रमण देखिएको छ ।यस्तै पछिल्लो २४ घण्टामा देशभर २९३ जना संक्रमित थपिएका छन् । यो संगै कूल संक्रमितको संख्या १५ हजार७ सय ८४ पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: